काठमाडौं । नेपालीले चार महिनामा एक करोडको सिन्काले दाँत कोट्याएका छन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चार महिनामा नेपालले १ करोड १४ लाख ७५ हजार रुपैयाँ बराबरका दाँत कोट्याउने सिन्का (टुथ पिक) आयात गरेको छ । भन्सार विभागका अनुसार नेपालले यस अवधिमा चाइनाबाट ३० हजार ८८९ किलो दाँत कोट्याउने सिन्का आयात गरेको हो । जसबाट सरकारले ४४ लाख ३४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
नेपालीले दाँत कोट्याउने सिन्कामै सके एक करोड

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






