भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार उक्त सहयोग घोषणा गरेका हुन् । यद्यपि, घोषित रकममध्ये कति अनुदान र कति सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) हुने भन्ने खुलाइएको छैन । नेपालले यसअघि भारतसँग एक खर्ब भारु अनुदान र एक खर्ब भारु सहुलियतपूर्ण ऋण गरी कुल दुई खर्ब भारु सहयोग माग गरेको थियो । अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माण र बाँकी ५० अर्ब भारु बुटवल–पो...
नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा
Read Complete Original Article
Published originally on फरकधार






