काठमाण्डु– भारतले नेपाललाई अहिलेसम्मकै ठूलो आर्थिक सहयोग गरेको बताएको छ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमण सम्पन्न गरी काठमाण्डु फर्किएपछि पत्रकार सम्मेलन गर्दै भारतीय विदेश मन्त्रालयले यस्तो बताएको हो । भारतीय विदेश सचिव विक्रम मिस्रीले भ्रमणका क्रममा नेपाललाई भारतले अहिलेसम्मकै ठूलो वित्तीय सहयोग उपलब्ध गराउने घोषणा गरेको र दुवै देशबीच पहिलोपटक दीर्घकालीन ‘भिजन डकुमेन्ट’ […]
नेपाललाई अहिलेसम्मकै ठूलो आर्थिक सहयोग घोषणा, पहिलोपटक दीर्घकालीन ‘भिजन डकुमेन्ट’ तयार

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






