काठमाडौँ । दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहले भारतीय सेनाको सलामी लिएका छन् । भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई विमानस्थलमा सलामी दिएका हुन् । आइतबार...
नेपालमा सलामी नलिएका बालेनले भारतमा लिए सेनाको सलामी

Read Complete Original Article
Published originally on रातोपाटी






