१६ कात्तिक, काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी लिपमोटर बी ०३ एक्स ग्राहकलाई हस्तान्तरण सुरु गरेको छ। ग्राहकको उत्साहजनक माग र प्रारम्भिक बुकिङपछि कम्पनीले गाडी हस्तान्तरण प्रक्रिया अघि बढाएको हो। काठमाडौंमा सफल सडक परीक्षण तथा औपचारिक सार्वजनिक प्रदर्शन सम्पन्न भएपछि कम्पनीले गाडी हस्तान्तरण सुरु गरेको हो। पहिलो समूहका…
नेपालमा लिपमोटर बी०३ एक्सको गाडी हस्तान्तरण सुरु

Read Complete Original Article
Published originally on अनलाइन खबर






