हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला कोसी प्रदेशलगायत देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लागेको छ भने तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। यस्तो छ पा...
नेपालमा पश्चिमी वायुको मात्र प्रभाव, कस्तो होला ५ दिन मौसम

Read Complete Original Article
Published originally on नेपालखबर






