काठमाडौं । ताइवानी प्रविधि कम्पनी एससले नेपालमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको पुतलीसडकस्थित प्रकाश भवनमा नयाँ स्टोर स्थापना गरेको हो । नेपालमा बजार विस्तार गर्ने योजनाअनुसार स्टोर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । नयाँ स्टोरबाट ग्राहकले भिभोबुक, जेनबुक, प्रोआर्ट, टफ गेमिङ र रिपब्लिक अफ गेमर्स (आरओजी) सिरिजका ल्यापटप तथा […]
नेपालमा खुल्यो एससको पहिलो एक्सक्लुसिभ ब्रान्ड स्टोर

Read Complete Original Article
Published originally on लोकपथ






