• विश्वका ७० प्रतिशत देशमा बहुप्रकोपीय पूर्वसूचना प्रणाली विस्तार भए पनि जोखिममा रहेका समुदाय अझै प्रभावकारी चेतावनीको पहुँचबाट टाढा छन्। • जलवायु परिवर्तनका कारण बढ्दो जोखिमसँग जुध्नका लागि पूर्वसूचना प्रणालीको पहुँच र प्रभावकारिता चुनौतीपूर्ण रहेको छ, विशेषगरी साना टापु विकासशील राष्ट्र र अति कम विकसित राष्ट्रमा। • नेपालमा बहुप्रकोपीय पूर्वसूचना प्रणाली सुदृढीकरणका लागि जोखिमको सीमा निर्धारण गर्दै राष्ट्रिय मार्गचित्र तयार गरिएको छ।
नेपालमा कस्तो छ बहुप्रकोपीय पूर्वसूचना प्रणालीको अवस्था, पूर्वसूचनालाई समुदायसम्म कसरी पुर्याउने ?

Read Complete Original Article
Published originally on नेपालबहस






