काठमाडौं । भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस, स्टार्टअप इन्क्युबेटर तथा इनोभेसन हब स्थापना गर्न सहयोग गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपाली प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् ।भारतको राजधानी नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मोदीले नेपालका युवाको क्षमता, सीप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न भारतले सहकार्य गर्ने प्रतिबद्धता व
नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा

Read Complete Original Article
Published originally on आइसिटी समाचार






