...
नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन भारतीय विदेश सचिव मिस्री नेपालमा

Read Complete Original Article
Published originally on ओएसनेपाल

...
Published originally on ओएसनेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले बिहीबार र शुक्रबार दुई दिन असर्फी तथा मेडालियन बिक्री गर्ने जनाएको छ । महाशाखाका अनुसार सर्वसाधारणले २.५ ग्रामको सुनको असर्फी र १० ग्रामको चाँदीको मेडालियन खरिद गर्न सक्नेछन् । दुवैमा लक्ष्मी […] ...

द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की विद्यार्थी साहारा मघियाले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) अन्तर्गत सेप्टेम्बर २०२६ मा सञ्चालित परीक्षाको कर प्रणाली (ट्याक्सेसन–टीएक्स) विषयमा विश्वभरबाट तेस्रो स्थान हासिल गरेकी छन् । द ब्रिटिश कलेज (टीबीसी) को भगिनी संस्था तथा एसीसीएको प्लाटिनम मान्यताप्राप्त शैक्षिक साझेदार बीपीसीकी विद्यार्थी मघियाले लगातार दुई परीक्षा सत्रमा विश्वका उत्कृष्ट १० विद्यार्थीभित्र स्थान बनाउन सफल भएको द ...

१८ कात्तिक, काठमाडौं । बारामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा बुधबार बिहान रुखबाट लडेर ६४ वर्षीय ज्ञानबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । थिङ आफ्नै घर नजिक बकाइनोको रुखमा चढी घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्कालै जितपुरसिमरा नगर अस्पताल लगिएको थियो ।… ...

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक तथा शासकीय अनुभवको समीक्षा नगरी समाजवाद निर्माणको लक्ष्य हासिल गर्न नसकिने… ...