उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विज्ञहरूसँग छलफल गरिएको छ । सोमबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, मन्त्रालयका सचिव तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो । बैठकमा बोल्दै उद्योगमन्त्री साहले नेपालमा छलफल धेरै हुने तर काम कार्यान्वयनमा नजाने प्रवृत्तिका कारण विभिन्न आर्थिक अवसर गुमिरहेको बताए । उनले जलविद्युत् र निर्माण सामग्रीको क्षेत्रमा उपलब्ध अवसरलाई समयमै उपयोग गर्न नसक्दा देशले ठूलो आर्...
नेपालको बालुवा सेतो सुन हो, उपयोग गर्नुपर्छ : मन्त्री साह

Read Complete Original Article
Published originally on फरकधार






