Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । डिजिटल भुक्तानीको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी भिसाले हालै काठमाडौंमा ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ आयोजना गर्दै नेपालको विकासोन्मुख डिजिटल भुक्तानी इकोसिस्टमलाई सहयोग गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता पुन: दोर्होयाएको छ ।‘विश्वास: विश्वलाई अगाडि बढाउने शक्ति’ भन्ने मूल नाराका साथ सम्पन्न यस कन्क्लेभमा नेपालको बैंकिङ तथा वित्तीय सेवा क्षेत्र, सरकार, नियामक निकाय र समग्र भुक्तानी इकोसिस्टमका २०० भन्दा बढी नेतृत्वकर्ता तथा सरोकारवालाहरूले सहभागी भई अझ सुरक

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालका प्रविधि उद्यमलाई बैंकबाट कर्जा प्राप्त गर्न सहज बनाउने ‘टेक लेन्डिङ म्यानुअल’ सार्वजनिक
TechnologyJust now

नेपालका प्रविधि उद्यमलाई बैंकबाट कर्जा प्राप्त गर्न सहज बनाउने ‘टेक लेन्डिङ म्यानुअल’ सार्वजनिक

काठमाडौं । नेपालका प्रविधि तथा प्रविधिमा आधारित साना तथा मझौला उद्यम (एसएमई) लाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सहज बनाउने उद्देश्यले ‘टेक लेन्डिङ म्यानुअल’ सार्वजनिक गरिएको छ ।नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट कम्युनिटी २ (NIIC 2) ले स्विस सरकारको विकास सहयोग नियोग (Swiss Agency for Development and Cooperation – SDC) को सहयोगमा तथा वान टु वाच (One to Watch) को ...

आइसिटी समाचार
नेपाल टेलिकमको एनटी फाइब प्रति सेवाग्राहीको आकर्षण बढ्दो
TechnologyJust now

नेपाल टेलिकमको एनटी फाइब प्रति सेवाग्राहीको आकर्षण बढ्दो

नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवाप्रति सेवाग्राहीको आकर्षण र माग निरन्तर बढिरहेको जनाएको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवा एउटै माध्यमबाट प्राप्त गर्न सकिने एनटी फाइबर सेवाप्रति सेवाग्राहीको विश्वास र सकारात्मक प्रतिक्रिया बढ्दै गएको जनाएको हो। मागअनुसार सेवा जडान गर्दै जाने र सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त ...

टेक्नोलोजी खबर
पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने व्यक्ति पक्राऊ
TechnologyJust now

पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने व्यक्ति पक्राऊ

अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई आज पक्राउ गरिएको हो। काठमाडौंको बसपार्क क्षेत्रमा अफलाइन पठाओ स्कुटर सञ्चालन गर्ने व्यक्तिले उपत्यकाबाहिरबाट आएका यात्रुलाई सामान गन्तव्यसम्म पुर्‍याइदिने ...

टेक्नोलोजी खबर
कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने
TechnologyJust now

कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने

काठमाडौं । ब्रदर प्रिन्टर प्रयोगकर्तालाई उपकरणको नियमित मर्मतसम्भार तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले शिवराज नगरपालिका ५ चन्द्रौटा, कपिलवस्तुमा दुईदिने नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । राजहंस इन्फोसिस एण्ड आईटी सोलुसन्स र सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त शिविर २०८३ साल मंसिर १३ र १४ गते आयोजना गरिनेछ ।शिविरमा ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्ताले आफ्ना उपकरणको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement