...
नेपालकी प्रथम महिला सविना काफ्लेद्वारा स्नेहाज केयरको अवलोकन

Read Complete Original Article
Published originally on नेपालबहस

...
Published originally on नेपालबहस

काठमाडौँ । पूर्वमुख्य सचिवसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अर्याललाई ठगी तथा सङ्गठित अपराध सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको छ । उनलाई आज नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको सिआइबीले नाएको छ । अर्यालविरुद्ध अनुसन्धानका लागि गत मङ्सिर २ गते काठमाडौं जिल्ला ...

तीन महिनाअघि भोटेकोसी नदीमा आएको बाढीमा ४०९ वटा सवारी साधन बगेको खुलेको छ। बाढीमा बगेकामध्ये ३८४ वटा सवारी साधनको अनुमानित क्षति एक अर्ब ४० करोड ७३ लाख ७७ हजार ८७५ रुपैयाँ बराबर रहेको छ। बाँकी २५ वटा सवारी साधनको क्षति रकम खुल्न बाँकी रहेको सरकारी अध्ययन प्रतिवेदनमा उल्लेख छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गठन गरेको अध्ययन समितिले तय... ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार करिब पाँच घण्टा लामो भेटवार्ता भएको छ। लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयदेखि सरकारका कामकारबाही र आगामी निर्वाचनको तयारीसम्म छलफल भएको हो। लामिछानेको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण, त्यहाँ भएका छलफल र भ्रमणबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका ...

काठमाडौँ, मंसिर १० गते । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा भोटेकोशी बाढीमा बेपत्ता तीन हजार ९१५ जना व्यक्तिलाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफा... ...