इजरायल । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्ता संकट थप गहिरिँदै गएको छ। उनलाई सरकारबाट हटाउने रणनीतिसहित विपक्षी दलहरूले नयाँ गठबन्धन निर्माणको प्रयास तीव्र बनाएका छन्। विपक्षीको पछिल्लो राजनीतिक चालले नेतन्याहू सरकारका पुराना सहयोगी दलसमेत पाला बदल्न सक्ने सम्भावना बढाएको छ। पूर्व सैन्य प्रमुख गादी आइजनकोटले दक्षिणपन्थी नेता एविगडोर लिबरम्यानलाई आफ्नो पक्ष…
नेतन्याहूको सत्ता संकट गहिरिँदै, सरकारबाट हटाउने रणनीतिसहित विपक्षी दलहरूले नयाँ गठबन्धन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






