Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

‘निलो सिन्दूर’ मञ्चन हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘निलो सिन्दूर’ मञ्चन हुँदै
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । मण्डला थियटरले नयाँ नाटक ‘निलो सिन्दूर’ मञ्चन गर्ने भएको छ । मैथिली नाटककार तथा निर्देशक महेन्द्र मलंगियाको चर्चित नाटक ‘देहपर कोठी खसा दिय’मा आधारित नाटकलाई धीरेन्द्र प्रेमर्षीले नेपालीमा अनुवाद गर्नुभएको हो । रंगसूत्र नेपाल र हिल्स होम थिएटरको संयुक्त प्रस्तुतिमा तयार भएको नाटक यही मंसिर ११ देखि २७ गतेसम्म मञ्चन हुनेछ । रामभजन कामत र पुष्पराज अवस्थीको संयुक्त निर्देशन रहेको नाटक यसअघि दिल्लीमा आयोजित मलंगिया महोत्सवमा समेत प्रदर्शन भइसकेको छ । गरिबी, बेरोजगारी, असहायता र स्वास्थ्य सेवाको अभावले निम्त्याउने मानवीय संकटलाई नाटकले उठान गरेको छ । यसमा प्रभाकर शर्मा, रामभजन कामत, पुष्पराज अवस्थी, रूपेश मण्डल, रिना रिमाल, वीरेन्द्रसिंह कुशवाहालगायत कलाकारको अभिनय रहनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्राकृतिक सौन्दर्यले भरिपूर्ण डिल्पु कुण्ड ओझेलमा
Latest NewsJust now

प्राकृतिक सौन्दर्यले भरिपूर्ण डिल्पु कुण्ड ओझेलमा

रसुवा, मङ्सिर १ गते । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित... ...

गोरखापत्र
आज यी प्रदेश र स्थानमा हुनेछ वर्षा र हिमपात
Latest NewsJust now

आज यी प्रदेश र स्थानमा हुनेछ वर्षा र हिमपात

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको ...

केन्द्रबिन्दु
स्थानीय तह निर्वाचनको तयारी : दलहरूसँग छलफल गर्दै आयोग
Latest NewsJust now

स्थानीय तह निर्वाचनको तयारी : दलहरूसँग छलफल गर्दै आयोग

काठमाडौँ, मङ्सिर १ गते । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको आवश्यक तयारी र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त छ राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । य... ...

गोरखापत्र
कप–३१ बाट खोजिएको ‘डिपार्चर’
Latest NewsJust now

कप–३१ बाट खोजिएको ‘डिपार्चर’

कप–३१ को सफलता वार्ता कक्षभित्र विश्वका नेताहरूले के भने भन्ने आधारमा होइन, वार्ता कक्षबाहिर रहेका आम मानिसको जीवनमा के परिवर्तन आयो भन्ने आधारमा मापन गरिनुपर्छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play