निर्वाचन आयुक्त डा. राजीव सुब्बाले निर्वाचनलाई परम्परागत ढंगले सञ्चालन गर्दै आएको व्यवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन्। निर्वाचन आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे शुक्रबार ललितपुरमा आयोजित सरोकारवालासँग छलफल कार्यक्रममा आयुक्त सुब्बाले पुरानौ ढंगले जान नहुने बताए। ‘निर्वाचन अहिले जुन परम्परात ढंगले चलिरहेको छ, चलिराखोस् भन्नुहुन्छ भने ...
निर्वाचन प्रणाली र मतदान प्रक्रिया परिवर्तन गर्नुपर्छ: राजीव सुब्बा

Read Complete Original Article
Published originally on नेपालखबर






