काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक गरिएको छ । सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई नयाँ केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार महामन्त्री पौडेलले केन्द्रीय कार्यसमितिको विवरण आयोगमा […]
निर्वाचन आयोगमा अद्यावधिक भयो गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति

Read Complete Original Article
Published originally on लोकपथ






