निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन गरेको छ। १६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा क्रियाकलाप सुरु नै हुन सकेका छैनन्। शुक्रबार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे सरोकारवालासँग गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आय...
निर्वाचन आयोगको दुई वर्षे कार्ययोजनाः ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन

Read Complete Original Article
Published originally on नेपालखबर






