काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यहोरेको पछिल्लो राजनीतिक धक्कालाई निर्वाचन परिणामसँग मात्र जोडेर हेर्न नहुने बताएका छन्। निर्वाचनअघि नै आफ्नो नेतृत्वको सरकार विस्थापन गर्ने वातावरण बनाइएको र त्यसपछि भएका ध्वंस, आक्रमण तथा प्रचार अभियानले पार्टीलाई प्रतिरक्षात्मक अवस्थामा पुर्‍याएको उनको दाबी छ। पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्…
निर्वाचनको धक्काको कारण खोज्न सरकारबाट हटाइएको घटनादेखि विश्लेषण गर्नुपर्छ : ओली

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






