काठमाडौं । निजामती कर्मचारी अस्पतालले बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन अपोइन्टमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सुविधामार्फत बिरामीले घरमै बसेर आफूलाई आवश्यक चिकित्सकसँगको भेटका लागि सात दिनअघिसम्म अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् ।अस्पतालको यस सुविधाले चिकित्सकलाई देखाउन अस्पतालमै पुगेर लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ । बिरामीले आफ्नो अनुकूल समय छनोट गरी मनपर्ने चिकित्सकको उपलब्ध समयअनुसार पालो सुरक्षित गर्न सक्नेछन् ।यसअघि चिकित्सकसँ
निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






