बारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बन्ने बताएका छन् । आज सिमरामा आयोजित पर्यटन तथा होटल व्यवसायीहरूसँगको छलफलमा मन्त्री पौडेलले निजगढ...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ : पर्यटन मन्त्री

Read Complete Original Article
Published originally on रातोपाटी






