विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियर अवसरबारे जानकारी दिने उद्देश्य पनि एक्स्पोले लिएको छ ।
‘नास-आईटी एक्स्पो’ ५ र ६ मंसिरमा

Read Complete Original Article
Published originally on अनलाइन खबर

विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियर अवसरबारे जानकारी दिने उद्देश्य पनि एक्स्पोले लिएको छ ।
Published originally on अनलाइन खबर

हेटौँडा, मंसिर १ । बागमती प्रदेश सरकारले हेटौँडा–भीमफेदी–देउराली हुँदै काठमाडौं जाने सडकलाई चौडा गर्ने, आवश्यक सडक पुल निर्माण गर्ने तथा सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे–लापसे जाँचको दायरा बढाउने निर्णय गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा आज हेटौँडामा बसेको बैठकले उक्त सडकखण्डमा बढ्दो दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको हो । बैठकले हेटौँडा–भीमफेदी–देउराली–हेभी सडकखण्ड चौडा ...

चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् । ...

रेमिट्यान्स र आयातमा आएको सुधारसँगै विदेशी विनिमय सञ्चितिले निरन्तर नयाँ कीर्तिमान बनाउँदै आएको छ । त्यसले विदेशी मुद्राबाट हुने ब्याज आम्दानीमा आएको उच्च सुधारले केन्द्रीय बैंकको नाफा करिब ४ प्रतिशत बढेको हो । ...

१ मंसिर, सुर्खेत । कर्णाली करिडोरको दक्षिणदेखि उत्तरी सीमासम्म सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ । भारतसँगको सीमा जमुनाहादेखि चीनसँगको सीमा हिल्सासम्म जोडिने ५०५ किलोमिटर लामो यस करिडोरअन्तर्गत दक्षिण खण्डको ४१ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । यसका लागि तीनवटा ठेक्काको बोलपत्र मूल्याङ्कन गरी निर्माण व्यवसायी छनोटको काम सुरु भएको छ ।… ...