काठमाडौँ। भरतपुरस्थित नारायणी नदी किनारमा छठ पर्वको मुख्य दिन आज हजारौँ भक्तजनको घुइँचो लागेको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा भक्तजनको चहलपहल बढेको छ। छठ पूजाका लागि सजाइएको नारायणी किनारमा...
नारायणी किनारमा छठको रौनक, तस्बिरहरू

Read Complete Original Article
Published originally on रातोपाटी






