Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
Photo / Coverage: अनलाइन खबर

९ मंसिर, काठमाडौं । नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सरावल गाउँपालिका–१ बसहीस्थित सडकमा लु. प्र ०१–००८ प ८७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ बस्ने ५० वर्षीय निम बहादुर चौधरीको मंगलबार राति मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई अवार्ड
OthersJust now

भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई अवार्ड

हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । कार्ड तथा डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धि र व्यवसाय सञ्चालनको सुरुवातदेखि हालसम्मकै उच्च कारोबार रेकर्ड कायम गर्न सफल भएको भन्दै बैंकलाई दुई विधामा सम्मान गरिएको हो । बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस-प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड प्राप्त गरेको जनाएको ...

पर्दाफास
बीसाइड्स काठमाडौं सीटीएफ प्रतियोगितामा सफ्टवेरिका कलेजका विद्यार्थीले जिते शीर्ष तीन स्थान
OthersJust now

बीसाइड्स काठमाडौं सीटीएफ प्रतियोगितामा सफ्टवेरिका कलेजका विद्यार्थीले जिते शीर्ष तीन स्थान

९ मंसिर, काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीको प्राविधिक दक्षता र व्यावहारिक क्षमता प्रदर्शन गर्ने बीसाइड्स काठमाडौं २०२६ अन्तर्गत आयोजित ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगितामा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सका विद्यार्थीले शीर्ष तीनवटै स्थान हासिल गरेका छन्। नोभेम्बर २१ मा काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित प्रतियोगितामा कलेजका तीन टोली क्रमशः प्रथम, द्वितीय र… ...

अनलाइन खबर
चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ
OthersJust now

चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ

९ मंसिर, काठमाडौं । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २६ वर्षीय सलमान तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ का २५ वर्षीय अनिश राई, ओखलढुङ्गा मोलुङ गाउँपालिका–७ का २१ वर्षीय निकेश सुनुवार र झापा गौरादह नगरपालिका–८ का २१ वर्षीय दिवश… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement