साधारणसभाका अवसरमा नेपाल-श्रीलंका व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्धमा योगदान पुर्याएकोमा राजेश काजी श्रेष्ठलाई आउटस्ट्यान्डिङ सपोर्ट अनर, जय देवानलाई टुरिजम एक्सिलेन्स अवार्ड तथा चंकी छेत्रीलाई बिजनेस एन्ड ट्रेड एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो ।
नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा नेपाल-श्रीलंका चेम्बरको नयाँ कार्यसमिति निर्वाचित

Read Complete Original Article
Published originally on कान्तिपुर



-6d9c7df2-bf49-4f02-b10b-bada719a63b8.jpeg&w=1200&q=75)


