काठमाडौं : टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि २५ वटा मोटरसाइकल सहयोग गरेको छ। शुक्रवार नेपालकै पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुमको उद्घाटन गरेसँगै सामाजिक कामका लागि २५ मोटरसाइकल हस्तान्तरण गरेको हो। शुक्रवार टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली …
नयाँ शोरुम खोलेसँगै टिभिएसले बाढी प्रभावित क्षेत्रका लागि दियो २५ मोटरसाइकल

Read Complete Original Article
Published originally on उकेरा






