Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नयाँ दिल्लीमा प्रधानमन्त्री बालेन, राज्यमन्त्रीले गरे स्वागत

Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ दिल्लीमा प्रधानमन्त्री बालेन, राज्यमन्त्रीले गरे स्वागत
Photo / Coverage: लोकपथ

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नयाँ दिल्ली पुगेका छन् । आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाह अपरान्ह भारत पुगेका हुन् । उनले नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्टरनेशनल एरपोर्टमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे । गत चैतमा प्रधानमन्त्री बनेपछिको बालेनको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव’ को रौनक (तस्बिरहरु)
Latest NewsJust now

दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव’ को रौनक (तस्बिरहरु)

मुम्बई । कमेडियन सुनिल ग्रोवरको चर्चा यतिबेला फेरि चुलिएको छ । कपिल शर्माको चर्चित कमेडी शो ‘द ग्रेट इन्डियन कपिल शो’ को मञ्चमा उनले प्रसिद्ध गीतकार गुलजारको क्यारिकेचर गरेपछि उनको... ...

रातोपाटी
दूधको मूल्य बढाउन किसानको माग
Latest NewsJust now

दूधको मूल्य बढाउन किसानको माग

धनकुटा समाचारदाताधनकुटा, मङ्सिर ६ गते । धनकुटाका किसानले दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, धनकुटाले पत्रकार सम्मेलन आयोजना गरी किसानले उत... ...

गोरखापत्र
जनकपुरधाम-अयोध्या रेल सेवा सुरु हुँदै, मिथिलाञ्चलमा उत्साह
Latest NewsJust now

जनकपुरधाम-अयोध्या रेल सेवा सुरु हुँदै, मिथिलाञ्चलमा उत्साह

जनकपुरधाम। भगवान् रामको जन्मस्थल भारतको अयोध्या र माता सीताको जन्मस्थल नेपालको जनकपुरधाम रेलमार्गबाट जोडिने भएपछि मिथिलाञ्चल क्षेत्रमा उत्साह छाएको छ। नेपाल र भारतका दुई धार्मिक नगरीबीच सिधा रेल सेवा सञ्चालन हुने भएपछि धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्बन्ध विस्तार र स्थानीय अर्थतन्त्रको विकासमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा यही मङ्सिर ७ गते दुवै देशका ...

नेपालन्युज
प्रधानमन्त्री शाहलाई होटल ताज महलमा स्वागत
Latest NewsJust now

प्रधानमन्त्री शाहलाई होटल ताज महलमा स्वागत

प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका नयाँ दिल्लीस्थित होटल ताज महल पुगेका छन्।  प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलमा पुग्दा स्वागत गरिएको हो। उनी होटल ताज महलमै बस्नेछन्।  भारतको दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री शाह सोमबार अपराह्न नयाँ दिल्ली पुगेका हुन्। उनलाई विमानस्थलमा भारतको उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement