राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । खेलका क्रममा दर्शकले आफ्नो टोलीलाई समर्थन गर्दै उत्साहजनक माहोल बनाएका थिए ।
नपीएलको पहिलो क्वालिफायर : खेलमैदानमा दर्शकको क्रेज

Read Complete Original Article
Published originally on समयपोष्ट




![[अर्काइभ] प्रहरीले मितेरी अस्पतालको उपचार कक्ष नियन्त्रणमा लिएपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-bhadra-21-17112026011725-watermarked.jpg)

