• बागलुङमा नदीजन्य विपद्को जोखिम न्यूनीकरण र उद्धार कार्यका लागि आधुनिक उद्धार डुङ्गा र सामग्रीको परीक्षण भइरहेको छ। • रु सातलाख खर्च गरेर जुटाइएका सामग्री सशस्त्र प्रहरी गुल्म बागलुङले विपद्को समयमा प्रयोग गर्नेछ। • विभिन्न सङ्घसंस्थाको सहयोगमा यी सामग्रीहरू खरिद गरिएको हो।
नदीजन्य उद्दार सामाग्री परीक्षण

Read Complete Original Article
Published originally on नेपालबहस






