नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा बाराको फेटा गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक ओमप्रकाश गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गिरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनले फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको संयोजक पदमा नियुक्ति पाउनका लागि पेश गरेको तीन वर्षे ब...
नक्कली प्रमाणपत्रको आरोपमा रोजगार संयोजक गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

Read Complete Original Article
Published originally on नेपालखबर


.jpeg)



