घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुनिउँमा गए राति आगजनी भएको हो ।
धानको कुनिउँमा आगजनी

Read Complete Original Article
Published originally on अनलाइन खबर

घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुनिउँमा गए राति आगजनी भएको हो ।
Published originally on अनलाइन खबर

दुग्ध विकास संस्थानका कर्मचारीहरूले किसानको दूधमा फ्याट र एसएनएफको मात्रा कम देखाएर रकम ठगी गर्ने गरेको खुलेको छ। सीआईबीको पाँच महिना लामो अनुसन्धानपछि डमी सहकारीसमेत खडा गरी १२ करोडभन्दा बढी रकम कर्मचारीको खातामा जम्मा भएको पाइएको छ । ...

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन् । सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको संवैधानिक व्यवस्थामाथि नै खलल पु¥याउने ...

३० कात्तिक, काठमाडौं । मोरङलाई ७ विकेटले हराउँदै सुनसरी कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सोमबार विराटनगरस्थित मेर्लीबन क्रिकेट ग्राउन्डमा भएको पहिलो सेमिफाइनलमा मोरङले दिएको १२३ रनको लक्ष्य सुनसरीले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। सुनसरीका लागि रितेश रोयले ३६ र गौरव कटवालले २८ रन बनाए। सोनु मण्डल २४ तथा… ...

३० कात्तिक, काठमाडौं । ११औं विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ। विश्व तेक्वान्दो महासंघको कार्यक्रमअनुसार नोभेम्बर २० देखि २२ तारिखसम्म हुने प्रतियोगितामा दीपेश महत र अमिर भ्लोनले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। दीपेशले के–४१ क्याटेगोरीअन्तर्गत ५८ केजीमुनि तथा अमिरले के–४४ क्याटेगोरीअन्तर्गत ६३ केजीमुनि… ...