धनकुटा : विद्युत् ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर धनकुटामा एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–२, सामुगाउँस्थित गाराखोला टोलका रामकुमार राई रहेका छन् । उनी सहिदभूमि गाउँपालिकाको पिप्ले फ्युज सेवामा ज्यालादारी
धनकुटाको सहिदभूमिमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

Read Complete Original Article
Published originally on प्रदेश खबर






