धनकुटा: धनकुटाको पाख्रीबास नगरपालिका–९ लिसिम्बुबाट कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। स्थानीय विष्णु घिसिङको घरमा जुवा खेल भइरहेको विशेष सूचनाका आधारमा मंगलबार बिहान करिब २ः३० बजे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई
धनकुटाको पाख्रीबासमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ, १ लाख ११ हजार रुपैयाँ बरामद

Read Complete Original Article
Published originally on प्रदेश खबर






