काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुँदैछ । दुई देशबीचको सम्बन्धको समीक्षा तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल गर्न दुवै प्रधानमन्त्री हैदरावाद हाउस पुगेका
द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

Read Complete Original Article
Published originally on प्रदेश खबर



_cuRJOqeiuz.webp)


