नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत रहेको मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन महादेवटार सुरुङको जोडी सुरुङ (Twin Tube Tunnel) मध्ये सबैभन्दा लामो ३ हजार ४२२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङ बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको पस्थितिमा ब्रेक थ्रू गरिएको छ । कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, प्रधान सेनापति अशोक राज सिग्देल, रक्षा सचिवलगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरूको उ...
द्रुतमार्ग सडक आयोजना अन्तरगत महादेबटार सुरुङको ब्रेक-थ्रू

Read Complete Original Article
Published originally on फरकधार






