महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट माग गरिएको छ । गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा पिल्लर भत्काएपछि पुलमा आवागमन पूर्ण रूपमा बन्द छ । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने ऐतिहासिक पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग […]
दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड बजेट माग

Read Complete Original Article
Published originally on लोकपथ






