काठमाडौं । गृह मन्त्रालयले नेपालीहरूको मौलिक सांस्कृतिक पर्व तिहारका अवसरमा खेलिने देउसी–भैलो कार्यक्रमलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण बनाउन २४ घण्टा सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै देउसी–भैलो कार्यक्रम सञ्चालन गर्दा पालना गर्न…
देउसी–भैलो खेल्दा २४ घण्टा मर्यादा कायम गर्न गृह मन्त्रालयको आग्रह, जुवातास र मदिरा सेवनमा रोक लगाउन निर्देशन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






