नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको सभापतिमा पूर्वमहामन्त्री शशांक कोइराला बन्ने निश्चित देखिएपनि पदाधिकारीमा कडा प्रतिस्पर्धा देखिन्छ। मंसिर २१ देखि २३ मा काठमाडौंमा हुने महाधिवेशनबाट पदाधिकारी बन्ने नेताहरुले तयारी तीव्र रुपमा गरिरहेका छन्। देउवाले शशांकलाई नै सभापति बनाएर जान सिग्नल दिएपछि पदाधिकारीका आकांक्षीले तयारी अगाडि बढाएको प...
देउवा समूहमा पदाधिकारीका आकांक्षीको भीड, आयोगमा विवरण अद्यावधिक ‘होल्ड’ हुँदा गगन संशकित

Read Complete Original Article
Published originally on नेपालखबर






