Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?
Photo / Coverage: अनलाइन खबर

सरकार यही हो, जसले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमै पक्राउ गरेर नेपाल ल्याउन इन्टरपोलको 'रेड नोटिस'मा राख्न हतार हतार प्रक्रियासमेत अघि बढाएको थियो । सरकार उही छ, देउवा स्वयम् नेपाल आएको साढे तीन महिना बितिसक्दा पनि उनीसँग सामान्य सोधपुछसम्म भएको छैन । त्यो बेला सत्ताको दुरुपयोग गरेर उनलाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रचारप्रसार अभावले ओझेलमा पञ्चमुखी हिमाल र लडेदह
OthersJust now

प्रचारप्रसार अभावले ओझेलमा पञ्चमुखी हिमाल र लडेदह

९ मंसिर, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटबाट छोटो दूरीमै रहेका पञ्चमुखी हिमाल र लडेदह प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेका यी स्थल छोटो दूरीको पदयात्रा गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेका छन् । सिमकोट गाउँपालिका–४ को बुराउसेमा पर्ने पञ्चमुखी हिमाल र लडेदह… ...

अनलाइन खबर
च्याम्पियन्स लिग : रियल मड्रिडको फराकिलो जित, आर्सनल र सिटी रोकिए
OthersJust now

च्याम्पियन्स लिग : रियल मड्रिडको फराकिलो जित, आर्सनल र सिटी रोकिए

काठमाडौं । किलियन एमबाप्पेको दुई गोल मदतमा रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार पीएसभी आइन्डहोभनलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा सुरुवातमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै पाँच गोल गरेको हो । च्याम्पियन्स लिगमा रियलले शतप्रतिशत जित यात्रालाई कायम राख्दै लगातार ५ खेल जितेको छ । इभान… ...

अनलाइन खबर
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
OthersJust now

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज १:०० बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो । निजका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल भएका छन्। एक ...

पर्दाफास
लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी, ६ सयभन्दा बढी सहभागी हुने
OthersJust now

लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी, ६ सयभन्दा बढी सहभागी हुने

सहकारीलाई केवल आर्थिक कारोबार र बचत ऋणको माध्यमका रूपमा मात्र नभई शान्ति, सहकार्य र सामाजिक एकताको आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपालमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन आयोजना हुने भएको छ । विश्व सहकारी अभियानलाई शान्ति र समृद्धिसँग जोड्ने लक्ष्यसहित राष्ट्रिय सहकारी महासंघ लिमिटेडले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्न लागेको हो । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलका अनुसार सन् ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement