नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको १५औं महाधिवेशनमा सहभागी हुनका लागि प्रतिनिधिलाई तीन हजार रुपैयाँ शुल्क तोकिएको छ। आइतबार महाधिवेशन तयारी समितिको सचिवालयले मातहतका निकायलाई परिपत्र गरेर महाधिवेशन शुल्कबारे जानकारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले पठाएको पत्रमा तीन हजार शुल्क लाग्न...
देउवा पक्षको महाधिवेशनमा सहभागी हुन तीन हजार शुल्क

Read Complete Original Article
Published originally on नेपालखबर






