काठमाडौं उपत्यकाभित्रै फोन सम्पर्क विच्छेद हुने र ग्राहकसँगको सम्झौताअनुसार इन्टरनेटको गति आधा पनि नदिने सेवा प्रदायक गुणस्तर सुधार्नुको साटो नियामकलाई प्रभावमा पारेर नाफा कमाउन मात्र उद्यत भएको सञ्चारमन्त्री तिमिल्सिनाको दाबी
दूरसञ्चार सेवाको गुणस्तरमाथि सञ्चारमन्त्रीको प्रश्न

Read Complete Original Article
Published originally on कान्तिपुर






