काठमाण्डु – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) महासम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा जाने भएका छन् । मन्त्री तिमिल्सिना आगामी ७ देखि १३ नोभेम्बरसम्म दोहामा आयोजना हुने अन्तरराष्ट्रिय दूरसञ्चार संघको प्लेनिपोटेन्सियरी सम्मेलन (पीपी–२६) मा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । भ्रमण टोलीमा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल […]
दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






