दूधको भाउ बढाउने विषयमा सरोकारवालाबीच भने मूल्य कति र कुन आधारमा बढाउने भन्नेमा आ–आफ्नै तर्क र अडान देखिएका छन् ।
दूधको भाउ बढाउन सरकारलाई चौतर्फी दबाब

Read Complete Original Article
Published originally on अनलाइन खबर

दूधको भाउ बढाउने विषयमा सरोकारवालाबीच भने मूल्य कति र कुन आधारमा बढाउने भन्नेमा आ–आफ्नै तर्क र अडान देखिएका छन् ।
Published originally on अनलाइन खबर

११ मंसिर, सुर्खेत । १०औं खेलकुद अन्तर्गत महिलातर्फको बक्सिङमा दोस्रो र तेस्रो सेसनका प्रतिस्पर्धाहरू सम्पन्न भएका छन् । सुर्खेतस्थित मुख्य कभर्डहलमा भइरहेको प्रतियोगितामा विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र एपीएफसँगै बागमती प्रदेशका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेका हुन्। प्रतियोगिताको दोस्रो सेसन अन्तर्गत महिला ४८ केजी तौल समूहमा बागमतीकी रमिशा… ...

११ मङ्सिर, वेलिङ्टन । न्युजिल्यान्डको आमनिर्वाचनको अन्तिम मतपरिणामले प्रारम्भिक समीकरण उल्ट्याइदिएपछि प्रधानमन्त्री क्रिस्टोफर लक्सनको संसदीय बहुमत एक सिटले गुमेको छ । शुक्रबार सार्वजनिक अन्तिम नतिजाअनुसार लक्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन बहुमतभन्दा एक सिट कममा सीमित भएपछि सरकार टिकाउन अब मध्यमार्गी ‘अपर्चुनिटी’ पार्टीको समर्थन अनिवार्य बनेको छ । नोभेम्बर ७ को प्रारम्भिक मतपरिणामले गठबन्धनलाई बहुमत दिएको देखिए… ...

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनका विभिन्न विधामा शुक्रबार प्रतिस्पर्धा सम्पन्न भएका छन्। आठ विधामा प्रतिस्पर्धा भएकोमा त्रिभुवन आर्मी क्लबले चार स्वर्ण पदक जितेको छ। मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार पुरुषतर्फ एमएपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सुमन राईले स्वर्ण पदक जिते। बागमतीका सबिन चौलागाईंले रजत र लुम्बिनीका रेशम रानाले… ...

११ मंसिर, काठमाडौं । स्थानीय तहको आउँदो निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण माग गर्दै ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ। शुक्रबार काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलनमार्फत अभियानले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन संविधान र कानुनमा आवश्यक संशोधन गर्न माग गरेको हो । अभियानले दलीय प्रतिस्पर्धाका कारण स्थानीय सरकारमा राजनीतिक… ...