दुर्घटनामा आफन्त गुमाएका तथा घाइते भएकाले नगद, गरगहना हराएको गुनासो गर्दै आएका छन् । उद्धारमा खटिने निकायबीच सामान संकलन र हस्तान्तरणको स्पष्ट जिम्मेवारी नहुँदा पीडितको आशंका र प्रहरीको जवाफबीच तालमेल देखिँदैन ।
दुर्घटनामा हराउँछन् घाइते र मृतकका सामान, कसले लैजान्छ नगद र गरगहना?

Read Complete Original Article
Published originally on कान्तिपुर






