Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

दुधको मूल्यवृद्धि गर्न किसानहरूको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुधको मूल्यवृद्धि गर्न किसानहरूको माग
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चितवनका दुग्ध किसानहरूले दुधको मूल्यवृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सरकारले दुधको मूल्य वृद्धि नगरे आन्दोलनमा उत्रने चेतावनी दिए । देशमा खाद्यान्न र पशु आहारको मनपरी मूल्य वृद्धिका कारण किसान मर्कामा परिरहेको उनले बताए । उनले प्रत्येक २ बर्षमा दुधको मूल्य पुनवरालोकन गर्ने व्यबस्था गरिएको भएपनि सो बिषयमा कुनै छलफल हुन नसकेको गुनासो गरे । पटकपटक कृषि मन्त्रालय लगाएत सरोकारवालाहरूमा ज्ञापन पत्र बुझाउदा समेत सरकारले चासो नदिएको उनको भनाइ छ । हाल ६५ रूपैयाँ प्रतिलिर बिक्री गर्दै आएको दुधको मूल्य ७५ रूपैयाँ हुनुपर्ने माग किसानहरूको छ । २०७६ सालमा दुधमा आत्मनिर्भर जिल्ला घोषणा भएको चितवनमा दैनिक ३ लाख ५५ हजार लिटर दुध उत्पादन हुँदै आएको छ भने करिब ४० किसानहरू यो पेशामा आवद्ध रहेको संघले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तातोपानी नाका खुलाउन सरकार र चीनसँग कूटनीतिक पहल गर्न सांसद पराजुलीको आग्रह
Latest NewsJust now

तातोपानी नाका खुलाउन सरकार र चीनसँग कूटनीतिक पहल गर्न सांसद पराजुलीको आग्रह

गत भदौको दोस्रो सातादेखि बन्द रहेको तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन सिन्धुपाल्चोकका सांसद, व्यवसायी तथा स्थानीय प्रतिनिधिहरूले सरकारसँग प्रभावकारी पहल गर्न माग गरेका छन्। नाका सञ्चालनका लागि नेपाल र चीनबीच उच्चस्तरीय कूटनीतिक संवाद गर्नुपर्ने र त्यसका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।  तातोपानी नाका खुलाउने विषयमा सिन्धुपाल्च... ...

नेपालखबर
स्थानीय उत्पादन प्रवर्धन गर्न ‘चिचिला महोत्सव’ आयोजना हुने
Latest NewsJust now

स्थानीय उत्पादन प्रवर्धन गर्न ‘चिचिला महोत्सव’ आयोजना हुने

नवीन गुरुङसङ्खुवासभा, कात्तिक ३० गते । पर्यटन र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्धेश्यले सङ्खुवासभाको चिचिला गाउँपालिकाले आगामी मंसिर ५ देखि चार दिने ‘चिचिला महोत्सव’ आयोजना गर... ...

गोरखापत्र
एमाले राष्ट्रिय भेलामा सहभागीले स्थानीय निर्वाचनबारे लिखित सुझाव दिनुपर्ने
Latest NewsJust now

एमाले राष्ट्रिय भेलामा सहभागीले स्थानीय निर्वाचनबारे लिखित सुझाव दिनुपर्ने

भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि गरी ३ हजार ४१४ जना प्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play