काठमाडौं । सरकारले सञ्चालन गर्न लागेको नि:शुल्क कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अनलाइन तालिममा ६८ हजारभन्दा बढी आवेदन परेका छन् । सुरुमा दुई हजार युवालाई मात्र सहभागी गराउने लक्ष्य राखिएकोमा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएपछि सरकारले सबै आवेदकलाई तालिममा सहभागी गराउने निर्णय गरेको छ ।युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘Mastering AI with Effective Prompt Engineering’ नामक तालिममा युवाहरूको उल्लेखनीय आकर
दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

Read Complete Original Article
Published originally on आइसिटी समाचार






