पहराबाट खसिरहने दुई जलधाराको आवाजमा भजन र बाजाको धुन मिसिन्छ । परम्परागत भेषभूषामा सजिएका झाँक्री नाच्छन् । भक्तजन रातभर जाग्राम बस्छन् र उज्यालो भएपछि स्नान
दुई झरना, दिदीबहिनीको कथा र भक्तजनको विश्वास, यस्तो छ गङ्गाजमुना मेलाको महत्त्व

Read Complete Original Article
Published originally on घुमफिर





