Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति
Photo / Coverage: अनलाइन खबर

२३ कात्तिक, काठमाडौं । सरकारले गत कात्तिक १७ गते दुईटा अध्यादेश ल्याउने निर्णय गर्‍यो । उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा छन् । मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुल्मीमा कृत्रिम माला विस्थापित हुँदै, प्राकृतिक फूलप्रति बढ्दै आकर्षण
OthersJust now

गुल्मीमा कृत्रिम माला विस्थापित हुँदै, प्राकृतिक फूलप्रति बढ्दै आकर्षण

तिहारमा गुल्मी सदरमुकाम तम्घास बजारमा चहलपहल बढेको छ । पसलहरूमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेको भिड देखिन्छ । विगतका वर्षमा तिहारको समयमा बजारका पसलहरूमा प्रशस्त देखिने रंगीविरंगी कृत्रिम फूलका माला भने यस वर्ष निकै कम देखिएका छन् । ...

अनलाइन खबर
पटका पट्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु
OthersJust now

पटका पट्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु

पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् । प्रहरीका अनुसार आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो । छर्रा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो ...

पर्दाफास
भाइटिकामा दाजुभाइलाई ढाका टोपी किन पहिर्‍याइन्छ ?
OthersJust now

भाइटिकामा दाजुभाइलाई ढाका टोपी किन पहिर्‍याइन्छ ?

भाइटिकाको दिन चेलीले दाजुभाइको निधारमा सप्तरंगी टीका लगाउँछिन् । मखमली माला पहिर्‍याउँछिन् । मिठाइ खुवाउँछिन् । अनि, दाजुभाइको शिरमा ढाका टोपी लगाइदिन्छिन्। त्यो टोपी मात्र टोपी हुँदैन । त्यसमा एउटा कामना लुकेको हुन्छ, 'माइतीको शीर सधैँ उच्च रहोस् ।' ढाका टोपी नेपाली पहिचानसँग जोडिएको मौलिक पहिरन हो । त्यसैले, भाइटिकामा चेलीले दाजुभाइलाई ढाका टोपी उपहार… ...

अनलाइन खबर
भारतको चित्रकूटमा ट्र्याक्टर–ट्रली दुर्घटना, चार जनाको मृत्यु
OthersJust now

भारतको चित्रकूटमा ट्र्याक्टर–ट्रली दुर्घटना, चार जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित चित्रकूट जिल्लामा तीर्थयात्री सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चित्रकूटका धार्मिक स्थलहरूको दर्शन गरेर फर्किरहेका यात्रु सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जना तीर्थयात्रीको मृत्यु भएको हो । जिल्लाधिकारी पुलकित गर्गले दुर्घटना गएराति करिब २ः३० बजे मऊ तहसिलको रामनगरनजिक भएको बताएका छन् । ट्रयाक्टरसँग जोड्ने… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play