काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध १२० रनको सानो योगफल सफलतापूर्वक रक्षा गरेपछि सुदूरपश्चिम रोयल्सका अलराउन्डर ब्रान्डन म्याकमुलनले टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको खुलेर प्रशंसा गरेका छन्। खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै म्याकमुलनले दीपेन्द्रलाई ‘विश्वकै उत्कृष्ट फिल्डर’ र ‘नेपालका राजा’को संज्ञा दिएका हुन्। खेलमा…
दीपेन्द्र विश्वकै उत्कृष्ट फिल्डर हुन्, उनी नेपालका राजा जस्तै हुन् : ब्रान्डन म्याकमुलन

Read Complete Original Article
Published originally on उकेरा






