कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक सहयोगमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्नका लागि लुम्बिनी लायन्ससामु जितका लागि १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो क्वालिफायरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १...
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

Read Complete Original Article
Published originally on नेपालखबर






